२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार हिजो ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४ हजार एक सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । 

त्यसमध्ये १० हजार आठ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ४० अंक नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार दुई सय २९ आवेदनमध्ये १६ हजार एक सय ३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए ।

छात्रवृत्ति प्रवेश परीक्षाको नजिता महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित भएको छ । विद्यार्थीहरूले एसइईको सिम्बोल नम्बर, जन्ममिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित एक सय ६० वटा संस्थागत विद्यालयमा चार हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।