२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बैठकमा महाधिवेशनको मिति तोक्न देउवालाई दबाब

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको मिति तोक्न माग गरेकी छन् ।

जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्नुपर्ने प्रस्ताव अघि सारिन् ।

उनले पार्टी विधान अनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्ने बताइन् ।

उनले पार्टीभित्रको गुटबन्दीदेखि भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न नसकेको विषय पनि राखिन् । सरकार र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामबारे पनि समीक्षा गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘हामीले एमालेसँग सहकार्य गर्दा नै संविधान संशोधनको कुरा राखेका छौँ । हामीले सातै प्रदेशमा अन्तर्क्रिया पनि गर्‍यौँ । यो विषयमा काँग्रेसले नेतृत्वले लिनुपर्छ । साथै हामी मुख्य प्रतिस्पर्धी एमालेसँग सहकार्यमा छौँ । त्यसैले मिसन ०८४ को कुरा चलिरहेको छ । संगठन निर्माणमा पनि हामीले ध्यान दिनुपर्छ ।’

सोमबार पनि डा. शेखर कोइरालासहित अधिकांश नेताहरूले सभापति शेरबहादुर देउवालाई १५ औँ महाधिवेशनको मिति तोक्नदेखि सरकारबारे गम्भीर समीक्षा गर्न दबाब दिएका थिए ।

अहिले नेताहरूले बोल्ने क्रम जारी छ ।