२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुलिङ पिरियड निजामती क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि लागू गर्नुपर्छ’ : सांसद गैरे

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सांसद ठाकुर प्रसाद गैरेले संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश कुलिङ पिरियडको व्यवस्था निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि लागू गर्नुपर्ने बताएका छन्।

आइतबारको संसद् बैठकमा बोल्दै गैरेले कुलिङ पिरियडलाई स्वागतयोग्य व्यवस्था भएको उल्लेख गर्दै यसको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।

“कुलिङ पिरियड स्वागतयोग्य छ, तर यो निजामती क्षेत्रमा मात्र सीमित नभई अन्य क्षेत्रमा पनि लागू हुनुपर्छ भन्ने आवाजप्रति ध्यानाकर्षण भएको छ। यो स्वागतयोग्य कुरा हो र यसतर्फ ध्यान दिइनेछ,” उनले भने।

उनले वर्षमा एक पटक मात्र सरुवा गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए। “वार्षिक एक पटक सरुवा गर्ने विषय कार्यान्वयन गर्न सकियो भने यसले महत्त्वपूर्ण उपलब्धि दिनेछ,” उनले थपे।