‘कुलिङ पिरियड निजामती क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि लागू गर्नुपर्छ’ : सांसद गैरे
काठमाडौँ। प्रतिनिधि सभा सांसद ठाकुर प्रसाद गैरेले संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश कुलिङ पिरियडको व्यवस्था निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि लागू गर्नुपर्ने बताएका छन्। आइतबारको संसद्...