काठमाडौँ। सरकाले चालु आर्थिक वर्ष २०८१/८२ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण संसदमा पेस गर्दै छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को भोली मंगलबारको बैठकमा चालू आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सरकारले आगामी आवको बजेट पेस गर्नु पूर्व चालू आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गनुपर्यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।
यस्तो छ कार्यसूची :








