सदन अवरोध अन्त्यका लागि विपक्षी दलहरूसँग रास्वपा सभापति लामिछानेको छलफल जारी
काठमाडौँ । संसद् बैठक निरन्तर अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग संवाद गरेका छन्। अवरोध हटाउने उद्देश्यसहित सिंहदरबारस्थित संसद् भवनमा छलफल गरिएको...