२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भू-भाग हो : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भू-भाग भएकाले यस भूखण्डको कला-साहित्य-संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गरेका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला-साहित्य-संस्कृति सम्मिलन-२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताएका छन् । 

उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको प्रसंग उल्लेख गर्दै धर्तीको यो भू-भाग त्रेतायुगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए।

आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भुटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरूको सहभागिता रहनेछ । 

यसअघि २०७६ मा काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन भएको थियो ।

सम्मिलनमा सिक्मिका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङले नेपाली भाषाको अन्तर्राष्ट्रिय आयमबारे प्रवचन दिनेछन् । कार्यक्रमको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट र समापन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखड बृहत् सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवत खण्डका क्षेत्रका कविहरूको काव्य उत्सवसमेत हुनेछ । सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरूले गोष्ठी पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिहरू वैरागी काइँला, गंगाप्रसाद उप्रेती, नेपाल लािलतकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, सम्मिलनका सल्लाहकार डा केशवप्रसाद सुवेदी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, साहित्यकार डा. तुल्सीप्रसाद भट्टराई, संस्कृतिविद् डा वीणा पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीगायत सहभागी थिए ।