२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‌मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्यका आधारमा प्रस्तुत हुनुपर्छ – रघुजी पन्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले संसद् कसैको कुण्ठा पोख्ने थलो नभएर तर्क र तथ्यका आधारमा सांसदहरू प्रस्तुत हुनुपर्ने भन्दै प्रचण्डको सम्बोधनलाई कुण्ठाको संज्ञा दिएका हुन् ।

सरकारले कानुन संशोधन गर्न ल्याएको अध्यादेश र विधेयकका सवालमा प्रमुख प्रतिपक्षले गरेको टिप्पणीमा कुनै तर्क र तथ्य नभएको पन्तको भनाइ छ । ‘त्यो कानुन संशोधनमा कुन दफाले नेपाली जनताको अधिकारमा हानी गर्‍यो रु कुन दफाले वाक स्वतन्त्रता खोस्यो रु’, प्रश्न गर्दै पन्तले भने, ‘यो संसद् कुण्ठा अभिव्यक्त गर्ने ठाउँ होइन ।’