२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३२ वर्षे उमेर हदका कारण बाहिरिएकाहरूको व्यवस्थापन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

अ+ अ-

काठमाडौँ। अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू भएपछि बाहिरिएकाहरूको व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । 

उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।

बस्नेतको नेतृत्वमा गठन कार्यदलमा अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंह सदस्य छन् । आज अध्यक्ष ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको सदस्य शर्माले बताए । प्रतिवेदनमा विद्यार्थी नेताहरूको पार्टी तहमा जिम्मेवारी सिफारिस गरेको उनले बताए ।

उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको छ । तीबाहेक तलकालाई पनि आवश्यकताअनुसार जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।

हालै बसेको केन्द्रीय कमिटीको बैठकले बाहिरिएका विद्यार्थी नेताहरूलाई उचित जिम्मेवारी दिने निर्णय गरेको थियो ।