संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरियो
काठमाडौँ । नेकपा एमालेले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलमा अबदेखि सहभागी नहुने निर्णय गरेको छ। यससँगै उक्त कार्यदलबाट दूरी बनाउने राजनीतिक दलहरूको संख्या थपिएको छ। प्रधानमन्त्रीका राजनीतिक...