नागरिकताको उमेरअनुसार ६५ वर्ष पुगेको ठहर, प्रधानमन्त्री कार्यालयको पत्रसँगै लोक सेवा अध्यक्ष रेग्मी बाहिरिए
काठमाडौँ । नागरिकतामा उल्लेखित उमेरका आधारमा अनिवार्य अवकाशको उमेर हद पार गरेको ठहर भएपछि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी पदबाट बाहिरिएका छन्। प्रशासन सिंहदरबार उच्च स्रोतका अनुसार रेग्मीले...