जिल्लास्थित शिक्षाको फोकल पर्सन सीडीओ ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जिल्लास्थित शिक्षाको फोकल पर्सन सीडीओ ?


२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । जिल्ला शिक्षा कार्यालय खारेज भएसँगै प्रमुख जिल्ला अधिकारीलाई सरकारले जिल्लास्थित शिक्षाको फोकल पर्सन तोकेको छ ।

यही चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई पत्राचार गर्दै जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ ।

स्थानीय सरकार २०७४ को दफा ११ उपदफाले दिएका २३ जिम्मेवारी बाहेक सीडीओलाइ यो नयाँ जिम्मेवारी तोकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस