काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रशासन सेवा, लेखा समूहका ४९ जना कर्मचारीको सरुवा गरेको छ ।
प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको सरुवा सूची अनुसार आर्थिक मामिला मन्त्रालय अन्तर्गतका ४९ कर्मचारीहरूको सरुवा तथा थप जिम्मेवारी हेरफेर गरेको हो ।
हेर्नुहोस् सूची:







