२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुंगियो सहसचिवको सरुवा, नामावलीसहित

अ+ अ-

काठमाडौँ। सहसचिवको सरुवा टुंगिएको छ । सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको हो । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेकोमा सूची अन्तिम रूप भने आज मात्रै टुंगो लागेको हो । 

पछिल्लो समय कर्मचारीको सरुवा निकै पेचिलो बन्दै आएको छ । कर्मचारीको सरुवा नियमित प्रक्रिया अन्तर्गत पर्ने भए पनि अनेकथरीका ‘इन्ट्रेष्ट’बाट अश्वभाविक रूपमा हुन थालेसँगै सबैको चाँसो बढ्दै गएको हो । स्थायी सरकारसमेत भनिने कर्मचारी यन्त्र विधि र मूल्य-मान्यता भन्दा बाहिर गएर चल्न थालेसँगै सरकारदेखि सर्वसाधारण नागरिकसम्म प्रभावित हुँदै आएका छन् । 

कर्मचारीको अभिभावक मन्त्रालयका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफ्नो स्थानमा बस्न नसक्दा तथा पदासीन राजनीतिक तथा प्रशासनिक कर्मचारीले पदीय मर्यादा र गरिमा कायम राख्न नसकेकै कारण सरुवामा भद्रगोल हुँदै आएको कर्मचारीहरूको आरोप छ ।

संघीय मामिला मात्रै होइन, सहसचिव भन्दा माथिल्ला तहका कर्मचारीको सरुवा मन्त्रिपरिषद्ले गर्ने भएकोले मन्त्रिपरिषदलेसमेत त्यो कायम राख्न सकेको देखिँदैन । हरेक मन्त्रीहरूले खल्तीबाट चिट लेखेर फलानो कर्मचारी नै चाहियो भन्ने मागका कारण पनि थप समस्याहरू सिर्जना भई रहेको छ । 

यही मौकामा प्रणालीभन्दा बाहिरका ‘बिचौलिया’हरूसमेत हाबी भई दिँदा थप विकृति बढ्न थालेकोमा प्रशासनविद्हरू चिन्तित छन् । समयमै यसलाई व्यवस्थित नबनाउने हो भने भोलीका दिन अझ विकराल समस्या आउनेतर्फ सजग हुन जरुरी छ । 

हेर्नुहोस् सूची