काठमाडौँ । नव नियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले पद बहाली गरेका छन् । उनले गृह मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन् ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको थियो ।

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त रहेको थियो ।




सम्बन्धित समाचार : नव नियुक्त गृह सचिव दुवाडीको पद बहाली आजै
सम्बन्धित समाचार : गृह सचिवमा गोकर्णमणि दुवाडी







