२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नव नियुक्त गृह सचिव दुवाडीको पद बहाली आजै

अ+ अ-

काठमाडौँ । नव नियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले आजै पद बहाली गर्ने भएका छन् । उनले केही बेर अघि मात्रै पत्र बुझेका छन् । 

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरे पनि थप छलफल आवश्यक रहेको भनिएसँगै पत्र बन्न समय लगाइएको थियो । 

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै रिक्त रहँदै आएको गृह सचिवका लागि आधा दर्जन बढी सचिवहरूको प्रतिस्पर्धा रहे पनि अन्ततः दुवाडीले बाजी मारेका हुन् ।

सम्बन्धित समाचार : गृह सचिवमा गोकर्णमणि दुवाडी

नवनियुक्त गृह सचिव दुवाडीले ६ बजेदेखि ७ बजेको बिचमा गृह मन्त्रालयमा पुगी पदवहाली गर्दैछन्