५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको समायोजनपछि संघीयता कार्यान्वयन

अ+ अ-

ललितपुर । विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् ।

पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको कार्यान्वयनको वर्तमानस्थित चुनौती र सम्भावना’ विषयको अन्तक्र्रियामा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले दरबन्दी पुनरवलोकन र नियमावली पारित भएपछि समायोजन अघि बढ्ने बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कर संकलनमा समस्या देखिएकाले प्रदेशसभाले ऐन नबनाउँदासम्म रोकिएको जानकारी दिँदै कर तिर्ने संस्कार बसाउनका लागि छुटको व्यवस्था गरिएको बताए । पूर्वसचिव खेमराज रेग्मीले लामो समयसम्म एउटा सानो कामका लागि समेत सेवाग्राही काठमाडौं आउनुपर्ने बाध्यता अब हटेको छ भने । रासस

प्रतिक्रिया दिनुहोस