२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा तीन एसएसपीसहित १७ सय प्रहरी कारबाहीमा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा पछिल्लो एक वर्षमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित १ हजार ७०१ जना कारबाहीमा परेका छन् ।

प्रहरीको वार्षिक कार्यसम्पादनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा एसएसपीदेखि प्रहरी जवानसम्म गरी १७ सय १ जना कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा प्रहरी जवान धेरै छन् ।

यो अवधिमा ७६४ जना प्रहरी जवान, ३३८ प्रहरी सहायक हवल्दार, २८२ प्रहरी हवल्दार, ६७ वरिष्ठ हवल्दार र ११८ प्रहरी सहायक निरीक्षक कारबाहीमा परेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कारबाहीमा पर्नेमा ४८ जना प्रहरी नायब निरीक्षक छन् भने १६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र २६ जना प्रहरी निरीक्षक छन् । ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन् भने कारबाहीमा पर्ने एसपी एक जना छन् ।

प्रहरी नियमावलीमा सामान्य र विशेष गरेर दुई किसिमको कारबाहीको व्यवस्था छ । विशेष सजायमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने र नठहरिने गरी बर्खास्त गर्नेसम्मको व्यवस्था छ ।

सामान्य अनुसार शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, अधिकतम ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस