२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कृर्षि क्षेत्रको प्रवर्द्धनका लागि बृहत् छलफल

अ+ अ-

डोटी। डोटी जिल्लामा कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नका लागि स्थानीय सरकारबीच बृहत् छलफल गरिएको छ ।

कृर्षि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र डोटीले हिजो (आइतबार) सिलगढीमा आयोजना गरेको जिल्ला स्तरीय समन्वय बैठकमा कृर्षि क्षेत्रको विकास र प्रवर्द्धनका बारेमा बृहत् रूपमा छलफल गरिएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

डोटी जिल्लाका स्थानीय तहका प्रमुख, उप प्रमुखहरूको सहभागिता रहेको समन्वय बैठकमा डोटी जिल्लाको कृर्षि क्षेत्रको अवस्था, सम्भावना, चुनौती, रणनीतिक योजना र स्थानीय तहले गर्ने सकिने कार्यहरूको बारेमा छलफल गरिएको समेत प्रमुख अवस्थीले बताए ।  

आर्थिक वर्ष ०८१-०२ का लागि स्थानीय तहबाट  प्रदेश सरकारका लागि कृर्षि र पशुपालनको क्षेत्रमा सम्भावित योजनाहरू पठाउने विषयमा समेत छलफल भएको प्रमुख अवस्थीले बताए । डोटी जिल्लाका प्रत्येक स्थानीय तहबाट ३ वटा कृर्षि र ३ वटा पशुपालनका क्षेत्रका योजनाहरू पठाउने रणनीति अनुसार स्थानीय तहबाट रैथाने बाली संरक्षण, तरकारी खेती, कफी खेती बिस्तार, बाख्रा पालन, बङ्गुर पालन, लोकल कुखुरा पालन जस्ता योजनाहरू माग भई आएका समेत बताए । 

डोटी जिल्ला कृर्षि र पशुपालनको लागि उच्च सम्भावित स्थान भएकोले यसको प्रवर्द्धनको लागि सबैको ध्यान जान आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । कार्यक्रममा अन्य सहभागीहरूले डोटी जिल्लाको कृर्षि क्षेत्रको प्रवर्द्धन र विकासको लागि गर्नुपर्ने कार्यका साथै आ आफ्ना घारणाहरु समेत राखेका थिए ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख जिल्लाका सरोकारवाल निकाय, पत्रकार, नागरिक समाज लगाएको सहभागिता रहेको थियो ।