डोटीबाट बडिमालिका पठाइयो पूजा सामाग्री सहितको पेटारो
डोटी । डोटी सदरमुकाम सिलगढीबाट बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि पूजा सामाग्री सहितको (पेटारो) सरकारी टोली शुक्रवार पठाइएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीबाट जिल्ला प्रशासन कार्यालय डोटीमा...