४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध रहेको इलाका प्रशासनको सेवा सञ्चालन

अ+ अ-

नुवाकोट । गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको हो ।
निमित्त प्रमुख रहेका ऋषेश्वर न्यौपाने काज अवधि पूरा भएसँगै बन्द भएको सेवा उहाँलाई नै निमित्त दिएर सेवा प्रवाह शुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । इलाका कार्यालयको लागि अधिकृतको दरबन्दी भए पनि गृहमन्त्रालयबाट पदपूर्ति नहुँदा रोकिँदै आएको सेवा तत्कालको लागि पुनः अघि काजमा रहेका न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

जिल्लाको दुर्गम तथा भौगोलिकरुपमा कठिनाइ रहेका स्थानका नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना भएको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिक सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुर धाउन बाध्य हुँदै आएका थिए ।

इलाका प्रशासनबाट दुप्चेश्वर गाउँपालिकाको सबै वडा, तादी गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ३ र ४ गरी १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । कार्यालयबाट नागरिकता, नाबालका परिचयपत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिशलगायतको सेवा उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस