२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन्।

बालुवाटारमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीमा पहिले देखिनै माओवादीले मुख्यमन्त्री लिइरहेको र जनाधार पनि बलियो भएकाले पार्टीकै मुख्यमन्त्री हुनुपर्ने बताएका थिए।

जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारेमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल भइहरेको र अझै निष्कर्षमा पुगिनसकेको बताएका थिए।

पदाधिकारी बैठकअघि बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री ‘प्रचण्ड’बीच छलफल भएको थियो।

गत सोमबार पनि बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने लगभग सहमति भएको थियो। उक्त सहमतिबारे माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले बागमतीका केन्द्रीय सदस्यहरूको बैठकमा ब्रिफिङ पनि गरेका थिए।

कर्णालीमा माओवादी केन्द्र दोस्रो ठूलो दल हो। त्यहाँ अहिले माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन्।

४० सदस्यीय कर्णाली प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन्। यस्तै काँग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।