३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन राप्रपाले पठायो पत्र

अ+ अ-

काठमाडौं । सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न  राप्रपाले सिफारिस गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकमा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा र मन्त्री गिरीबीच भनाभन भएको थियो । थापाले बैठकमै गिरीको राजीनामा मागे पनि गिरी तपाइलाई नभई प्रधानमन्त्रीलाई राजीनामा बुझाउने हो भन्दै कड्किएका थिए ।

मन्त्रिपरिषद् बैठकमा चर्का चर्कि हुँदा पार्टी अध्यक्ष थापाले शुक्रबार पार्टीको बैठक डाकि गिरीलाई मन्त्रीबाट हटाउने निर्णय गरेका छन् । थापा आफैंले गिरीलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

नयाँ संविधान अनुसार कुनै पनि मन्त्रीलाई हटाउन पार्टीले पत्र पठाउनुपर्ने हुन्छ । दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस