२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले व्यावसायिक शिक्षालाई प्राथमिकता दिएन : सदस्य सचिव भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव महेश भट्टराईले सरकारले व्यावसायिक शिक्षालाई शब्दमा मात्रै प्राथमिकता दिएको तर व्यवहार र योजनामा कहीँ पनि अग्रणी भागमा नराखेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बाल्दै सदस्य सचिव भट्टराईले सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा पर्न नसकेको बताएका हुन् । सीटीईभीटीमा २०५१ सालमा नौँ सय ३२ शिक्षक कर्मचारीको दरबन्दी रहेको तर त्यसपछि बढ्न नसकेको भट्टराईले बताए । उनले अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका अधिकारीले प्राविधिक शिक्षकको दरबन्दी बढाउनमा कुनै चासो नदिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

स्थापना कालमा ५ स्कुल रहेको सीटीईभीटीमा अहिले ६५ स्कुल बन्दा पनि दरबन्दी भने थप नभएको उनले जानकारी दिए ।कक्षा ९ देखि १२ मा सरकारले दरबन्दी नै नदिएको भट्टराईको भनाइ थियो । प्राविधिक शिक्षकको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव लिँदा शिक्षा मन्त्रालयका पदाधिकारीले सबै करारमा राख्नुपर्छ भन्ने जवाफ दिने गरेको उनले बताए ।

विद्यार्थीलाई सीप मात्रै नभएर समयसापेक्ष सीप हुनुपर्ने भट्टराईले बताए । उनले बजारमा काम भएको तर ती काम गर्ने मानिसलाई नेपाली समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या रहेको बताए ।