२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख कहिले ?

अ+ अ-

काठमाडौं । राजनीतिक नेतृत्वले समयमै चासो नदिँदा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अवरुद्ध छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रशासनिक नेतृत्वले प्रदेश प्रमुख नियुक्तिको गृहकार्य अन्तिम चरणमा पुर्याएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण प्रदेश प्रमुख नियुक्ति हुन नसकेको हो ।

प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्दा भोट बैंकमा असर पर्नसक्ने भएकाले सरकारले यो प्रक्रिया थाती राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले सम्भवतः निर्वाचन सकिनासाथ प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकिने बताए । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने कार्यमा ढिलाइ भएको उनले स्वीकारे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments