२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

अ+ अ-

बाँके । चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन् ।

‘आजभोलि नेताहरुले हात जोडेर नमस्कार गरिरहेका छन्, जितेर गएपछि नमस्कार गर्दा पनि फर्काउँदैनन्,’ चियानास्ता पसल सञ्चालन गर्दै आएका नन्कौंले नागरिकसँग भने, ‘जसले जितेर गए पनि हाम्रो समस्या सुन्दैनन्, चुनाव आए पनि मनमा खुसी छैन ।’ उनको पसलमा थरीथरी दलका स्थानीय नेता कार्यकर्ता जम्मा हुन्छन् र राजनीतिक गफ चुट्छन् तर नन्कौंलाई यसमा खासै चासो हुँदैन ।

बाँकेको नरैनापुर सुगम जिल्लाको दुर्गम ठाउँका रुपमा परिचित छ । यहाँका साविक ६ वटा गाविस गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँ मिलेर नरैनापुर गाउँपालिका बनेको छ । मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर क्षेत्र जिल्लाको सबैभन्दा पछाडि परेको ठाउँ हो । यो क्षेत्र वर्षौंदेखि सडक, विद्युत्, सिँचाइ सुविधाबाट वञ्चित छ।

२०५१ सालमा गाडिएका विद्युत पोल अझैसम्म तार टाँगिएको छैन । विकास निर्माणमा देखिएको सुस्तताले गर्दा नरैनापुरबासी राजनीतिक दलप्रति आक्रोशित छन् । ‘जब चुनाव आउँछ, त्यसपछि मात्र नेता गाउँमा देखिन्छन्,’ नरैनापुर गाउँपालिका–१ कटकुइयाँ निवासी इब्रार खाँले भने, ‘चुनाव आउन थालेपछि नेताहरुको उपस्थिति बिस्तारै बाक्लो हुँदै गएको छ, अघिपछि भने अनुहारै देखाउँदैनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments