२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम उम्मेदवार राई चढेको गाडीमा बम प्रहार, अंगरक्षक घाइते

अ+ अ-

भोजपुर । वाम गठबन्धनबाट भोजपुर क्षेत्र १ का प्रदेशसभा उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ ।

ट्याम्केमैयु गाउँपालिका–७, गुम्बामा भएको बम प्रहारबाट अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् भने ल्यान्ड रोभर गाडी पूर्णरूपमा ध्वस्त भएको छ । उम्मेदवार राई भने सकुशल छन् । राई नेकपा एमालेका प्रदेश नम्बर १ सहसंयोजकसमेत हुन् । बम हान्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

घटनाबारेथप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न सो क्षेत्रमा प्रहरी परिचालन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, नेकपा एमालेले घटनाको घोर निन्दा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको माग गरेको छ ।

0 Comments