२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत राहत शिक्षकसँग कांग्रेसले वार्ता गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँमा आन्दोलनरत राहतका शिक्षकहरूसँग आज नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत राहत शिक्षकहरूसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।

वार्ताका लागि कांग्रेसले शिक्षकहरूलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।

विधेयकविरुद्ध गत असोज ३ गतेदेखि आन्दोलन गर्दै आएका शिक्षक महासङ्घको नेतृत्व र सरकारबीच असोज ५ गते सहमति भएको थियो । सहमतिसँगै शिक्षक महासंघले आन्दोलन स्थगित गरेका थिए । तर उक्त सहमतिमा असन्तुष्ट जनाउँदै राहतका शिक्षकहरूले भने काठमाडौंमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।