२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार आरोप लागेका इन्जिनियरसँग मिलापत्र गर्न दबाब दिने ४ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मध्यपहाडी लोकमार्गका इन्जिनियर हरिकुमार पोखरेलसँग मिलापत्र दबाब दिनेविरुद्ध पनि मुद्दा दायर भएको छ । पोखरेलसहित ५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

आफ्नो घरमा काम गर्न राखेकी महिलालाई बलात्कार गरेको आरोप पोखरेलविरुद्ध थियो । अन्य चारजनाले पीडितलाई मिलापत्र गर्न दबाब दिएको अभियोग पत्रमा उल्लेख छ ।

पक्राउ पर्ने अन्यमा पर्सा वीरगञ्जका ३६ वर्षीय रञ्जितकुमार जैसवाल, दैलेखको डुंगेश्वर-५ का २८ वर्षीय रामजी भन्ने चेतन न्यौपाने, खोटाङ बतासेका ५५ वर्षीय भोजराज रेग्मी र काभ्रे भीमखोरीका ४१ वर्षीय अमन लामा भन्ने अमन तामाङ छन् । रेग्मी र तामाङ फरार छन् । मिलापत्र गराउन खोज्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना सजाय माग गरिएको छ ।

घटनापछि पीडितलाई मिलापत्र गर्न र प्रहरीमा जाहेरी नदिन उनीहरूले दबाब दिएको बताइएको छ । पोखरेल सहसचिवस्तरका इन्जिनियर हुन् । आफूलाई पोखरेलले पटकपटक बलात्कार गरेको भन्दै पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

पोखरेलविरुद्ध १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।