सरकारी साक्षी बनेर अदालतमा बयान फेरेपछि चापागाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईँविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले उनीविरुद्ध ५० लाख...