२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी तालमेल टुंग्याउने गृहकार्यमा कांग्रेस

अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल कांग्रेस सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका दलहरूसँग दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने भएको छ । सरकारमा सहभागी राप्रपा र राप्रपा प्रजातान्त्रिक तथा सरकारलाई समर्थन गरेका राजपा र संघीय फोरमसँग कसरी तालमेल गर्ने विषयमा कांग्रेस संसदीय समिति बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धननिकटका दलहरूसँग कहाँ–कहाँ पार्टीले सहयोग माग्ने र कहाँ–कहाँ उनीहरूलाई सहयोग गर्ने भन्ने विषयमा सम्बन्धित पार्टीका प्रतिनिधिसँग बसेर टुंग्याउने निष्कर्ष निस्किएकोे कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले जानकारी दिए ।

‘२१ मंसिरमा दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सत्तासाझेदार र समर्थक दलसँग पार्टीले कहाँ–कहाँ सहयोग माग्ने र कहाँ–कहाँ सहयोग गर्ने भन्ने विषय सम्बन्धित पार्टी प्रतिनिधिसँग बसेर टुंग्याउने सहमति बनेको छ,’ खाणले भने, ‘कार्यदलका सदस्यहरूलाई सिट संख्या मिलाउने गरी छलफल अघि बढाउन बैठकले निर्देशन दिएको छ ।’ पहिलो चरणको निर्वाचनमा पनि कांग्रेसले केही स्थानमा सत्तासाझेदारहरूसँगको तालमेलमा उम्मेदवारी दर्ता गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments