२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यको ढुकुटीमा ८ सय अर्ब हुँदा हुँदै पनि पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो : रमेश लेखक

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८०० अर्ब पैसा हुँदा हुँदै पनि राज्यसँग पैसा नै छैन भन्ने प्रवृत्ति बढेको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लेखकले राज्यको ढुकुटीमा भएको रकमको ठोस सदुपयोग नभएको बताए ।

उनले भने ‘ आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पु¥याएर छलफल गर्न आवश्यक छ । बजेटमा विकासका पूर्वाधारहरू अगाडि बढ्न नसकेको विकासको काम हुन नसकेको स्थिति छ । बजेटमा राजयसंग पैसा छैन भन्ने छ तर ८०० अर्ब बैंकमा जम्मा भएको अवस्था छ । ८०० अर्ब बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौं राज्यसँग पैसा छैन, त्यसको उपयोग गर्छौ कसरी ? ’

केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निमार्ण गर्नु पर्ने पनि उनको भनाइ थियो ।

राजनीतिक आर्थिक तथा समसामायिक विषयहरू प्रतिवेदनकै रूपमा नआए पनि ठोस निर्णयको रूपमा आउनु पर्ने उनको भनाइ थियो ।