२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

अ+ अ-

डोटी । डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन ।

जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा म.प्र.०३००२स १७६९ नम्बरको अटो दुर्घटना हुदाँ तिन जना घाइते भएका हुन् । 

घाइते हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर नं.४ मान्नाकापडी बल्ल जुडीका वर्ष २४ का राम नेपाली, वर्ष २४ की तुल्या नेपाली र वर्ष ३ की मुस्कान नेपाली रहेको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले बताउनु भयो ।  घाइतेहरू श्रीमान्,श्रीमती र छोरी हुन ।

घाइतेहरूलाई सामुदायिक स्वास्थ्य इकाई बर्छैमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि घनगढी पठाईएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।