२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

अ+ अ-

राजविराज । सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषध्यक्ष उम्दादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको भन्दै अख्तियारमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

समितिका सचिव देवनारायण यादवले अध्यक्ष र कोषध्यक्षले चेकमा आफ्नो किर्ते हस्ताक्ष गरी राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेको आरोपसचिह अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments