२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ करोड ठगीमा समातिए एनआरएनए

अ+ अ-

काठमाडौं । नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीसँग ६ करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्वसम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो ।

पीडित जापानीले केही दिनअघि परिसरमा आउर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो । थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन् । उनी हाल उनी हाल एनआरएनए आईसीसी सदस्य छन् । नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए । हिराकी लगानी गर्न तयार भएपछि उनीहरुले ०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने । साथै फोर्डको गाडी पनि लिए ।

थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे । ०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि पनि तीन पटक हिराकीबाट पैसा लिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments