२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएन अस्ट्रेलिया जनसम्पर्क समितिको चियापान

अ+ अ-

काठमाडौं । एनआरएन अन्तर्गतको अस्ट्रेलिया जनसम्पर्क समितिले राजधानीमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट एनआरएन आइसीसीको बिश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको वातावरण बनाउन समितिले चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जित जंग बस्नेत प्रमुख अथिति रहेका थिए ।

कार्यक्रमा नेविसंघका अधक्ष नैंन सिंह महर, एनआरएन आइसीसीका अध्यक्ष शेष घले, नेपाली कांग्रेसका नेता नवराज गुरुङ, एनआरएन अध्यक्ष पदकी उम्मेदवार जमुना घले लगायतको सहभागिता रहेको थियो ।

0 Comments