२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० रुपैयाले ट्राफिकको मुख बन्द

अ+ अ-

सिरहा । आठजना क्षमताको म्याजिक गाडीले २२ जनासम्म यात्रु चढाउने गरेका छन् । यसरी यात्रु कोच्ने गाडीका चालकसँग ट्राफिक प्रहरीले दैनिक ५० रुपैयाँ असुल्ने गरेको पाइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत लहान बजारको पश्चिमतर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय छ । कार्यालय अगाडीको राजमार्गमा दिनभर दुई–तीनजना ट्राफिक प्रहरी खटिन्छन् । दैनिक करिब दुई सय म्याजिक गाडी राजमार्गमा गुड्छन् ।

अधिकांश दुर्घटना क्षमताभन्दा बढी यात्रु बोकेकै कारण हुने गरेको छ । तर, तेब्बर यात्रु कोचे पनि ट्राफिक प्रहरीले वास्ता गर्दैनन् । यस्ता गाडीलाई कारबाही नगर्नुको मुख्य कारण हो, रकम असुली । सिरहमा डेढ सय भन्दा बढी म्याजिक गाडी गुड्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments