२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भित्रियो कालो कोकिन

अ+ अ-

काठमाडौं । सन् १९९८ मा पहिलोपटक दक्षिण अमेरिकी देश कोलम्बियामा पहिलोपटक कालो कोकिन बरामद भएको थियो । त्यसको १९ वर्षपछि नेपालमा समेत कालो कोकिन भेटिएको छ ।

नेपालमा पनि दक्षिण अमेरिकी देशकै लागुऔषध तस्करहरूले ओसारपसार गरेको कालो कोकिन भेटिएको हो । नेपाललाई ट्रान्जिट बढाएर कोकिनको ओसारपसारमा संलग्न नाइजेरियन समूहले कालो कोकिनको कारोबार गर्न थालेको प्रहरीले जनाएको छ ।

शनिबार प्रहरीले कालो रंगको दुई किलो सात सय ग्राम कोकिनसहित बोलिभियन पुरुष र भारतीय महिलालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले बोलिभियाका अधेमार एनेज्लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो । बोलिभियन कोकिन लिएर बोलिभियाबाट नेपाल आएको र कहार उक्त कोकिन लिन काठमाडौं आएको एनसिबीका प्रमुख डिआइजी ठुले राईले बताए ।

दुवैजना थोरै पैसा लिएर बहाकको रूपमा काम गर्ने व्यक्तिहरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूबाट बरामद कोकिन कालो भएपछि प्रहरी अधिकारीहरू सुरुमा अन्योलमा परेका थिए । सामान्यतया कोकिन कालो हुँदैन । यअसघि नेपालमा कहिल्यै यस्तो कोकिन भेटिएको थिएन । अनुसन्धान गर्ने क्रममा विश्व बजारमा नै अन्य पदार्थ मिसाएर कोकिनलाई कालो बनाएर ओसरपसार गर्न थालेको खुलेको हो । डिआइजी राई भन्छन्, ‘सुरक्षा जाँचमा प्रहरीलाई झुक्याउन नै उनीहरूले कोकिनलाई कालो बनाउन थालेको हुनुपर्छ ।’ स्क्रिनिङमा नदेखिने र प्रहरीले सुँघेर पत्ता नलगाउने गरी कोकिनमा विभिन्न पदार्थ मिसाएर कालो बनाउने गरिएको छ । सन् २००८ मा फ्रान्स प्रहरीले नयाँ प्रकारको कालो कोकिन बरामद गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

0 Comments