२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित !

अ+ अ-

काठमाडौं । विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् ।

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल यादव निर्वाचित भएका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । त्यसअघि उनी सिरहा जिल्ला विकास समितिको सभापति पनि थिए ।

७२ वर्षीय राजलाल ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । अहिले उनी फोरमका केन्द्रीय सदस्य छन् ।

राजलाल निर्वाचित वडामा दुई हजार सात सय २१ मत खसेको थियो । उनी ८ सय ७८ मत ल्याएर निर्वाचित भए । संघीय समाजवादी फोरमबाटै सो वडाको सदस्यमा निर्वाचित अरुणकुमार यादवले राजलालको भन्दा बढी मत प्राप्त गरे । उनले नौ सय ८ मत पाए ।

वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको नेतृत्व गर्न फोरमले उनलाई अघि सारेको थियो । तर, सिरहको १७ स्थानीय तहमध्ये समाजवादी फोरमले ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक नगरपालिकामा मेयरमा मात्र जित हात पारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments