२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीको घेराबन्दीमा सहसचिव

अ+ अ-

काठमाडौं । नेपाल नागरिक प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमलाई हटाउने खेलमा लागिपरेका सहसचिव सुरेश आचार्य मन्त्रीको घेराबन्दीमा परेका छन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले गत सता प्राधिकरणका महानिर्देशक गौतमलाई सोधिएको स्पष्टिकरणपत्रका विषयमा सहसचिव आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।

यससंगै मन्त्रीस्तरीय निर्णयविपरीत गौतमलाई आचार्यले आफै महानिर्देशक बन्ने योजनाअनुरुप स्पष्टीकरण सोधेको तथ्य सार्वजनिक भएको छ । मन्त्रीले भदौ २७ गते कार्यसम्पादनमा तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसंग भएका सम्झौताअनुशार काममा किन ढिलाइ गरेको भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments