२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकरमा गर्भवती–सुत्केरी

अ+ अ-

काठमाडौं । स्थानीय तहको बेवास्ताका कारण स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रमको निःशुल्क सेवाबाट गर्भवती र सुत्केरी वञ्चित भएका छन् ।

सरकारी र निजी स्वास्थ्य संस्थामा नियमानुसार गर्भ जाँच र सुत्केरी भएपछि पाउने यातायात खर्च, ‘नेगेटिभ ब्लड ग्रुप’ भएका सुत्केरीले निःशुल्क पाउने खोप र एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा रिफर हुँदा मिल्ने निःशुल्क एम्बुलेन्स सेवाबाट उनीहरु दुई महिनादेखि वञ्चित भएका छन् ।

अर्थ मन्त्रालयले आमा सुरक्षा कार्यक्रमका लागि साउन १ मा प्रत्येक स्थानीइ तहमा बजेट पठाएको थियो । तर, स्थानीय तहले स्वास्थ्य संस्थामा कार्यक्रमबारे जानकारी दिने, रकम दिने र रेकर्ड राख्ने स्रोतव्यक्ति नतोक्दा निःशुल्क सेवा लिन आएका आमा रित्तै फर्कन बाध्य भएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ

0 Comments