२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)का अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सीएसआर)को रकम खेलमा प्रयोग गर्नका लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छन् ।

अध्यक्ष चौधरीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँगको भेटवार्तामा सीएसआरको रकम प्रयोगमा ल्याउन र त्यसलाई खेल क्षेत्रमा प्रयोग गर्न सक्ने सकारात्मक प्रभावहरूको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष चौधरीले एनएसएलले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने माध्यम बन्दै नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बताइन् ।