सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)का अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सीएसआर)को रकम खेलमा प्रयोग गर्नका लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छन्...