देउवाद्वारा छैटौं पटक मन्त्रीमण्डल विस्तार, बन्यो ५६ सदस्यीय मन्त्रीमण्डल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवाद्वारा छैटौं पटक मन्त्रीमण्डल विस्तार, बन्यो ५६ सदस्यीय मन्त्रीमण्डल


२ आश्विन २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ५६ सदस्यीय बनेको छ । उनले आज छैटौं पटक मन्त्रीमण्डल विस्तार गर्दै राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका छन् ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस