२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लार्के भन्सार कार्यालय कर्मचारीविहीन

अ+ अ-

गोरखा । वर्षौदेखि गोरखाको लार्के भन्सार कार्यालय कर्मचारीविहीन छ । चुमनुब्री गाउँपालिका ३ सिर्दिबासको जगतस्थित भन्सार कार्यालय सधै बन्द रहेको स्थानीय विशाल घलेले जानकारी दिए ।

गोरखाको सामागाउँमा रुइला नाका र छेकम्पारमा ङुइला नाका छ । तर भन्सार कार्यालय दुई दिनको बाटो तल जगतमा छ । दुईवटा नाकाको एउटै कार्यालय पनि सधै बन्द रहने गरेको हो । ‘सधै बन्द नै छ । दुई वर्षअघि दुईजना कर्मचारी आएका थिए’, घलेले भने, ‘आउनेबित्तिकै गए । त्यसपछि कोही आएन । अहिलेसम्म बन्द नै छ ।’ उनका अनुसार भूकम्पले भत्किएको भन्सार घर पुनर्निर्माण पनि भएको छैन ।

यो नाका हुँदै सतुवा, वनलसु, पाँचऔले, जटामसी, जडिबुटी, यार्सागुम्बा, ओसारपसार हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments