२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक लाभ लिएका व्यक्तिहरुबाटै भ्रष्टाचार : सभापति उपाध्याय

अ+ अ-

कपिलवस्तु । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले नेपाली राजनीतिमा सार्वजनिक लाभ लिएका व्यक्तिबाटै भ्रष्टाचार हुने गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुले वाणगंगामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सार्वजनिक लाभ लिएका व्यक्तिबाट बढी भ्रष्टाचार हुने गरेको आरोप लगाए ।

उनले भने, –“अनियमिततालाई सरकारले नियन्त्रण गर्नुको सट्टा रमिते बनेको छ ।”

सभापति उपाध्यायले सत्ता पक्ष भ्रष्टाचारको विषयमा नबोलेपनि, कयौँ विषयमा चर्को स्वरले बोल्ने प्रतिपक्ष पनि भ्रष्टाचारको विषयमा मौन बसेकाले सत्ता पक्ष र प्रतिपक्ष एक भएका हुन् कि भन्ने आंशका उत्पन्न भएको बताए ।

उनले समितिको सभापति भएर आएपछि बैंकिङ्क तरलता, नरसिंह गार्ड जल विद्युत आयोजनाको डिपिआर तयार घोटला, आयल निगम प्राधिकरणको जग्गा खरिद प्रक्रिया, एनसेल प्रकरण, आन्तरिक राजस्व जस्ता विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरेर आवश्यक कदम चालेको जानकारी दिए ।रासस

0 Comments