२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुंगागिट्टीको तस्करी रोक्न प्रशासनको अप्रेसन

अ+ अ-

विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने खदम खोला र चुरे क्षेत्रबाट अवैध रूपमा भइरहेको ढुंगागिट्टीको तस्करी रोक्न जिल्ला प्रशासन कार्यालयले अप्रेसन सुरु गरेको जनाएको छ । सञ्चार माध्यममा ढुंगागिट्टी तस्करीसम्बन्धी समाचार आएपछि प्रशासनले तस्करी रोक्न सक्रियता देखाएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तथा प्राकृतिक स्रोतसाधन संरक्षण समितिका संयोजक रामप्रसाद आचार्यले यी क्षेत्रबाट प्राकृतिक दोहन भइरहेको जानकारी पाएको बताए । सोही सूचनाका आधारमा तस्करी रोक्न अप्रेसन सुरु गरेको उनले बताए । उनका अनुसार रातको समयमा ट्याक्टर, ट्रक र ट्रिपर खोलामै लगेर ढुंगागिट्टी तस्करी गर्ने गरेकाले प्रहरी परिचालन गरेको हो । तीन दिनअघि सञ्चालन भएको अप्रेसनबाट १७ ट्याक्टर, ३ स्काभेटर नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments