२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणद्वारा हवाई सुरक्षाबारे ६ बुँदे निर्देशन जारी

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सम्बन्धी ६ बुँदे निर्देशन जारी गरेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबलाइज अप्रोच गर्दा सर्ट टेकअफ र ल्यान्डिङ (स्टोल) विमानस्थलहरूमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलहरूमा कम्तीमा एक हजार फिटको उचाइ अनिवार्य कायम गर्न निर्देशन गरेको हो । 

यस्तै,  समर सेडलुबाट लागु हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने स्टल वायुयान बाहेकका अन्य उडानहरूलाई आईएफआर फ्लाइट अप्रेसन मात्र गर्न पाउने प्राधिकरणले जनाएको छ । 

वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक/परीक्षक पाइलटले अर्को पाइलट प्रोफिसेन्सी चेक (पीपीसी) गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्था वा परीक्षकमार्फत अनिवार्य चेक गर्नुपर्ने बताएको छ ।