२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त’– नेता सिटौला

अ+ अ-

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन भए मात्र जनताले खोजेको शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुने बताएका छन् ।

आफ्नै निवास चन्द्रगढीमा मंगलबार आयोजित पत्रकार भेटघाटमा काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भने, “नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा छ, निर्वाचनमा कसले जित्यो वा हा¥यो भन्दा पनि पार्टी सबै निर्वाचन सम्पन्न भएर देशमा शान्ति, राजनीतिक स्थायित्व र देशको समृद्धिको पक्षमा छ ।”

आगामी मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त हुने बताउँदै उनले भने, “काँग्रेस नेपाल र नेपाली जनताले जितेको हेर्न चाहन्छ ।” उनले सबैका माग र चाहनालाई सकेसम्म सम्बोधन गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिने बताए । रासस

प्रतिक्रिया दिनुहोस