२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइला खानीको विरोध गर्दा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पक्राउ

अ+ अ-

काठमाडौँ । पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनी लगायत अन्य प्रदर्शनकारीलाई मंगलबार पक्राउ गरेको समाचार संस्था एपीले जनाएको छ । पक्राउपछि उनी जलवायु अभियन्ता भएको खुलेपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पश्चिम जर्मनको नर्थ राइन(वेस्टफालियाका धेरै ठाउँमा खानी विस्तारको विरोधमा प्रदर्शन भएका थिए । प्रहरी हस्तक्षेपसहित खानी बिस्तार जारी राखेपछि ग्रेटासहितको टोली त्यहाँ पुगेको हो ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अवरोध रोक्न आग्रह गरेको थियो । प्रदर्शनकारीहरूले अनुरोध नमानेपछि पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । प्रदर्शन बढेपछि प्रहरीले गाउँलेलाई नै हटाएर गाउँ सिल गर्दै खानी बिस्तारको काम गरिरहेको छ ।